३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

Radio Khabar Palika

संविधानसभा सदस्यसहित १९ नेताकार्यकर्ताले छाडे कांग्रेस

२० असार, धनकुटा। धनकुटामा नेपाली कांग्रेसले एकैपटक पूर्व संविधानसभा सदस्यदेखि प्रदेश, क्षेत्रीय र क्रियाशील सदस्यसम्मका १९ जना नेताकार्यकर्ता गुमाएको छ।दोस्रो संविधानसभामा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट सदस्य रह]की तथा कांग्रेस महासमिति सदस्य अञ्जना ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले केन्द्रीय समितिलाई पार्टी परित्यागको पत्र बुझाउँदै आफूहरू पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको र पछिल्ला समयका…