खबर पालिका
२५ असोज, धनकुटा। हिन्दू स्वयंसेवक संघ, नेपाल कोशी सम्भाग धनकुटाको आयोजनामा सञ्चालन गरिएको प्रारम्भिक वर्ग २०८३ सम्पन्न भएको छ।धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिरमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको वर्गमा १३ वर्षभन्दा माथिका विभिन्न विद्यालयका[ ... ]