१२ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025

Radio Khabar Palika

नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बू (याक्थुङ) संघको अध्यक्षमा खडग थेगिम चयन

नरेन्द्र कश्चित १० जेठ, धनकुटा । नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बू९याक्थुङ० संघको आज धनकुटाको साँगुरीगढीको भेडेटारमा भएको प्रथम भेलाले खडग थेगिमको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन कार्य सम्पन्न गरेको छ ।भेलाले उपाध्यक्ष पदमा तुमराज लिम्बू, सचिव पदमा डिग बहादुर थोक्लेन ,सह(सचिव पदमा टीका लिम्बू ,कोषाध्यक्ष पदमा लक्ष्मी कुमार लिम्बू , सदस्य पदमा क्रमश स् तारादेवी…