१५ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025

Radio Khabar Palika

कोशीमा डीआईजीले सुरु गरेको महत्वपूर्ण अभियान –

२७ फागुन,इटहरी । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान ९फाइट एगेन्स्ट नार्कोटिक्स०’ अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय…