असार २१,धनकुटा। धनकुटाको पाख्रिवास नगरपालिकाले शिक्षा क्षेत्रमा समर्पित शिक्षकहरूलाई सम्मान गर्दै उत्कृष्ट शिक्षक २०८१ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक प्रक्रिया र मूल्याङ्कन समिति मार्फत छनोटमा परेका ७ जना उत्कृष्ट शिक्षकलाइ नगरपालिकाले सम्मान गरेको हो । उनीहरुलार्ई जनही १५ हजार रुपैया नगद सहित सम्मान पत्रले सम्मान गरेको नगरपालिकाका प्रशासकीय अधिकृत ओम बहादुर आलेले जानकारी दिनुभयो…