३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

कोशीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, मानवअधिकार चुनौती कायमै

२९ असार,धनकुटा ।कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका घटना निरन्तर भइरहेका बेला कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको अवस्था पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ। मानव अधिकार एलाइन्सको २७औँ स्थापना दिवसका अवसरमा धनकुटामा आयोजित ‘कोशी प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक कार्यक्रममा सार्वजनिक तथ्यांकले यस्तो अवस्था उजागर गरेको हो। कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशका प्रमुख मनोहर…