१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

Radio Khabar Palika

साँगुरीगढी गाउँपालिकाले मनायो १०औँ स्थापना दिवस, पत्रकार थापा सहित विभिन्न व्यक्तित्व सम्मानित

२७ फागुन,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले दशौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। ‘कृषि, पर्यटन र पूर्वाधार,साँगुरीगढी समृद्धिको आधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले बुधबार स्थापना दिवस मनाएको हो। स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ। गाउँपालिकाले सेवा निवृत्त शिक्षक, एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान…