१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

Radio Khabar Palika

गुणस्तरीय खानेपानी आपूर्तिको लागि धनकुटाको सल्लेरीमा सेडिमेन्टेशन ट्याङ्की निर्माण हुदै

धनकुटाको सल्लेरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानी आपूर्तिका लागि संघीय खानेपानी तथा ढल निकास आयोजनाको सहयोगमा सेडिमेन्टेशन ट्याङ्की निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सेडिमेन्टेशन ट्याङ्की सञ्चालनमा आएपछि पानीमा रहेका माटो, लेदो तथा अन्य ठोस कण हटाई शुद्धीकरण प्रक्रिया प्रभावकारी बन्ने तथा उपभोक्ताले गुणस्तरीय र सुरक्षित खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको छ। आयोजनाको लागत साझेदारीमा…