१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

Radio Khabar Palika

आठपहरिया समुदायको मागः आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने

१५ बैशाख,धनकुटा । धनकुटामा मुख्य थात थलो भएका आठपहरिया समुदायले आफूहरूलाई आदिवासी जनजातिको सूचीमा समावेश गर्न सरकारसँग पुनः माग गरेको छ। लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन नभएको भन्दै समुदायले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो।मंगलबार धनकुटाको बिहीबारे हटियामा परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित भेला भएका आठपहरियाले र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख…