४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

Radio Khabar Palika

महाशिवरात्रिकाे अवसरमा धनकुटामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा विशेष कार्यक्रम सम्पन्न

धनकुटा ३ फागुन । महाशिवरात्रि २०८२ को अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा आध्यात्मिक प्रवचन, दीप प्रज्वलन, ध्यान साधना गरिएको थियो। सहभागीहरूलाई महाशिवरात्रिको धार्मिक तथा आध्यात्मिक महत्वबारे जानकारी गराइएको थियो। वक्ताहरूले शिवतत्वको स्मरण र राजयोग ध्यानको अभ्यासले व्यक्तित्व…