१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

Radio Khabar Palika

धनकुटामा एमालेसहित विभिन्न दलका नेता तथा कार्याकर्ता कांग्रेसमा प्रर्वेश

१७ फागुन,धनकुटा ।धनकुटा नगरपालिका–८ मा नेकपा एमाले सहित विभिन्न दलका दर्जनाै नेता तथा कार्यकर्ता नेपाली काँग्रेस मा प्रवेश गरेका छन्।आइतबार टेकुनालामा आयोजित कार्यक्रममा नवप्रवेशीहरूले काँग्रेसका तर्फबाट उम्मेदवार बनेका जिल्ला सभापति दिनेश राई आठपहरिया लाई अत्यधिक मतसहित विजयी गराउने प्रतिबद्धता जनाएका छन्।नवप्रवेशीहरूलाई राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापा, संविधान सभा सदस्य तथा पूर्व जिल्ला सभापति मनोहर नारायण…