१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

Radio Khabar Palika

धनकुटामा तीन जना बेवारिसे व्यक्तिको उद्धार, ‘कोशी प्रदेश उद्धार यात्रा’ जारी

९ फागुन,धनकुटा । मानवसेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’को सातौँ दिन शुक्रबार धनकुटाका विभिन्न स्थानबाट तीन जना बेवारिसे व्यक्तिको उद्धार गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवारिसे व्यक्तिको उद्धार, गरि मानव सेवा आश्रम सुनसरी पठाइएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए ।…