१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

Radio Khabar Palika

आचारसंहिता उल्लंघनको आरोपमा पूर्वमन्त्री राजेन्द्रकुमार राईविरुद्ध उजुरी

धनकुटा, १० माघ ।पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटामा उजुरी दर्ता भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट एमालेका उम्मेदवारसमेत रहेका राईले मतदातालाई प्रभावित गर्ने गरी नगद वितरण गरेको आरोप लगाइएको हो। उजुरी अनुसार राईले सहिदभूमि गाउँपालिका–१ सफाइटारकी ४५…