धनकुटा, १० माघ ।धनकुटामा नेपाली कांग्रेसले आगामी निर्वाचन जित्ने उद्देश्यसहित जिल्ला स्तरीय भेला आयोजना गरी चुनावी रणनितिहरु तय गरेको छ। भेलामा नेपाली कांग्रेस धनकुटाका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार दिने राईले धनकुटाको विकास र समृद्धिका लागि नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन मतदातासमक्ष आग्रह गरे। कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापतिहरू मनोहर नारायण श्रेष्ठ र हरीकुमार…