१० जेठ, धनकुटा । धनकुटाको चर्चित पर्यटकीय स्थल भेडेटारमा शनिबारदेखि अन्तर्राष्ट्रिय ज्योतिष वस्तु तथा तन्त्र सम्मेलन सुरु भएको छ । सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, मलेसिया, हङकङ लगायतका देशबाट आएका ख्यातिप्राप्त ज्योतिषविद्, तन्त्र साधक, पण्डित तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको छ । सहभागिहरुले आ–आफ्ना देशका परम्परागत तान्त्रिक तथा ज्योतिष पद्धतिबारे अनुभव आदानप्रदान गरिरहेका छन् ।कार्यक्रमको उद्घाटन…