१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

Radio Khabar Palika

राजारानी फेरि फुटबलमय बन्दै, वैशाख १८ देखि रारा रनिङ गोल्डकप हुने

१० वैशाख, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानी फेरि फुटबलमय बन्ने भएको छ । जिल्लाकै प्रतिष्ठित प्रतियोगिता मानिने १३औँ रारा रनिङ गोल्डकप वैशाख १८ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक रारा फुटबल क्लबले बिहीबार रानी ताल परिसरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।यसपटक प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन…