३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

Radio Khabar Palika

धनकुटामा मगर समुदायले मिनाम ल्हेस ५०१९ भव्य रूपमा मनाए (फोटो फिचर )

माघ १, धनकुटा । माघे सकराती पर्वका अवसरमा धनकुटाका मगर समुदायले मिनाम ल्हेस ५०१९ लाई सांस्कृतिक र्‍याली तथा विविध कार्यक्रम गरी भव्य रूपमा मनाएका छन्। नेपाल मगर संघ धनकुटाको आयोजनामा तथा विभिन्न संघ–संस्थाको सहभागितामा बिहीबार धनकुटा नगरपालिका–१ हिलेमा सांस्कृतिक र्‍याली आयोजना गरिएको हो। र्‍यालीमा मगर समुदायका पुरुष, महिला र युवायुवतीहरू परम्परागत भेषभूषामा सजिएर सहभागी भएका…