२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

Radio Khabar Palika

व्यक्तित्व विकास र महिला सशक्तीकरणका लागि ‘मिस धनकुटा–२०८३’ आयोजना हुँदै

१३ साउन, धनकुटा । धनकुटामा युवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस धनकुटा–२०८३’ आयोजना हुने भएको छ। टिन्स क्रिउ डान्स सेन्टर एण्ड रिक्रिएसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालि, धनकुटा को आयोजनामा हुने प्रतियोगिता आगामी २०८३ असोज ३ गतेदेखि सुरु हुने आयोजकले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगिता…