२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

Radio Khabar Palika

१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला

क्वाटरफाइनलमा अफगानिस्तानले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल ८ रनले चुकेको त्यो क्षण नेपाली क्रिकेट प्रशंसकका लागि अझै पनि एउटा नमीठो घाउ बनिरहेको थियो । त्यही एक हारले नेपाललाई पदकको ऐतिहासिक सम्भावनाबाट टाढा धकेलेको थियो । तर, ठीक १२ वर्षपछि एसियाली खेलकुदकै मञ्चमा इतिहास दोहोरिएन, बरु रचियो । एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा…