११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026

Radio Khabar Palika

राजारानीमा दोस्रो अन्तराष्ट्रिय आमन्त्रित भेट्रान फुटबल प्रतियोगिता हुँदै

चौबिसे गाउँपालिकामा गत बर्ष देखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुनेभएको छ ।आयोजक संस्था हाम्रो राजारानी भेट्रान राजारानी धनकुटाले पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको हो । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमायाँ लिम्बूको स्मृतिमा सञ्चालन हुने प्रतियोगितामा नेपाल भारत र यू.के.स्थित भेट्रान फुटबल…