३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगितामा षडानन्द नगरपालिका भोजपुर विजयी

नरेन्द्र कश्चित चैत्र १६,धनकुटा ।धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं(१ घंघरुमा पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका विजेता बनेसँगै शनिबार सम्पन्न भएको छ ।सहिदभूमि गाउँपालिका वडा नं(१ को घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले मोरङको बेलवारी नगरपालिकालाई २५–१८, २५–२१, २२–२५ र २५–२१ को सेटमा हराउँदै…