२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

Radio Khabar Palika

चैत २७ बाट चौबिसेमा राष्ट्रपति रनिङ कप प्रतियोगिता हुने

सैलेन्द्र तामाङ २३ चैत्र,चौविसे धनकुटा । चैत २७ गतेबाट धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा १५ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ ।दुई दिन सम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था जिल्ला खेलकुद बिकास समिति धनकुटाका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।‘राष्ट्रको लागि खेलकुद स्वास्थका लागि खेलकुद’ भन्ने मुल नाराकाका साथ…