१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

Radio Khabar Palika

धनकुटा बहुमुखी क्याम्पसको बास्केटबल कोर्ट झाडीमा परिणत, चार वर्षदेखि अभ्यास र प्रतियोगिता ठप्प

कोर्ट जीर्ण हुँदा विद्यार्थी अभ्यास र प्रयोगात्मक कक्षाबाट वञ्चित, नयाँ कोर्ट निर्माणका लागि जग्गा अभाव धनकुटा बहुमुखी क्याम्पसको एकमात्र बास्केटबल कोर्ट जीर्ण भएर झाडीले ढाकिएको अवस्थामा पुगेको छ, जसका कारण चार वर्षदेखि खेल सञ्चालन हुन सकेको छैन। कोर्ट भत्किएको, जमिन चिरा परेको तथा रिङलगायत संरचना बिग्रिएकाले अभ्यास, प्रशिक्षण र आन्तरिक प्रतियोगिता ठप्प बनेका छन्। विशेषगरी…