१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

Radio Khabar Palika

बार्षिक उत्सवमा १३ वटा अक्षयकोष स्थापना

धनकुटा, २१ माघ । शैक्षिक सुधारका लागि महालक्ष्मी नगरपालिका–२ मा रहेको श्री शारदा माध्यमिक विद्यालयमा १३ वटा अक्षयकोष स्थापना गरिएको छ। विद्यालयको ६३औँ वार्षिक उत्सव कार्यक्रमको अवसरमा स्थानीय अभिभावक तथा दाताहरूले आफ्ना जीवित तथा दिवंगत आफन्तहरूको नाममा कुल १२ लाख ६ हजार ५ सय ९४ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन्। अक्षयकोषबारे जानकारी दिँदै विद्यालयका…