२२ असोज, धनकुटा । चाडपर्वको समयमा धनकुटामा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध कारोबार तथा सडक दुर्घटना नियन्त्रणका लागि सुरक्षा र यातायात व्यवस्थापनलाई कडाइ गर्ने निर्णय गरिएको छ।चाडपर्वका बेला शहरी क्षेत्रबाट हुने सर्वसाधारणको ठूलो आवतजावतलाई मध्यनजर गर्दै राजमार्ग तथा मुख्य सडकमा सुरक्षा गस्ती बढाउने र चोरी, लुटपाट तथा डकैतीजस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न भरपर्दो सुरक्षा…