२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

Radio Khabar Palika

२५१ सदस्यीय नेकपा धनकुटा जिल्ला समिति गठन, संयोजकमा कुसुम श्रेष्ठ

३ साउन, धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले २५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। धनकुटामा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रममार्फत कुसुम कुमारी श्रेष्ठको संयोजकत्वमा जिल्ला समिति घोषणा गरिएको हो। घोषित समितिको सह–संयोजकमा डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला चयन भएका छन्। कार्यक्रममा सहभागी नेताहरूका अनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत…