३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा पहिलो पटक विद्यार्थी गुणस्तर समिति गठन

९ जेठ धनकुटा । विद्यार्थी नेतृत्व विकास, अनुशासन, सिर्जनशीलता तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यसहित धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा विद्यालयको इतिहासमै पहिलो पटक विद्यार्थी गुणस्तर समिति (Student Quality Circle–SQC) गठन गरिएको छ। विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूको सहभागितामै समिति घोषणा गरिएको हो। समितिको अध्यक्षमा कक्षा १० का विद्यार्थी अनुष्कृत पौडेल चयन भएका छन्।…