७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

Radio Khabar Palika

धनकुटा अस्पताल हस्तान्तरण विवाद: ऐतिहासिकता जोगिने कि मेटिने?

७ चैत्र,धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा अस्पताललाई मनमोहन प्राविधिक विश्वविद्यालयमा हस्तान्तरण गर्ने विषय पुनः चर्चामा आएको छ। विश्वविद्यालयले स्वामित्व ग्रहण गरेसँगै अस्पतालको ऐतिहासिकता मेटिने हो कि भन्ने चिन्ता धनकुटेली नागरिकमा बढ्न थालेको छ। धनकुटा जिल्ला अस्पताल विकास समितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले शिक्षण अस्पताल स्थापना…