२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

Radio Khabar Palika

धनकुटामा कार्तिक ९ देखि १४ गतेसम्म निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर

२१ असोज, धनकुटा । धनकुटा अस्पतालमा आगामी कार्तिक ९ गतेदेखि १४ गतेसम्म निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। अलोहा मेडिकल मिशन, हवाई, अमेरिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो।शिविर सञ्चालन तथा व्यवस्थापनका लागि रोशेष श्रेष्ठको संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्य राजेन्द्र राईको संयोजकत्वमा सल्लाहकार…