बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा धनकुटामा परम्परागत विधिअनुसार फूलपाती भित्र्याउने तथा पूजाआजा गर्ने कार्यक्रम आयोजना गरिएको छ। फूलपाती भित्र्याउने परम्पराले दसैँको रौनक थपेको छ। धनकुटामा फूलपाती मनाउँदाका केही तस्बिरहरू।

१ कार्तिक २०८३, शनिबार २ : ४८ बजे