१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

Radio Khabar Palika

दुई महिना बित्दा पनि भीमनारायण गोल्डकपको आय–व्यय सार्वजनिक भएन, पारदर्शितामाथि गम्भीर प्रश्न

दुई महिना बित्दा पनि आय–व्यय सार्वजनिक भएन : १८औँ शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप सम्पन्न भएको करिब दुई महिना बितिसक्दा पनि आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक नगर्दा पारदर्शितामाथि प्रश्न उठेको छ। सार्वजनिक लगानी, तर आर्थिक विवरण गोप्य : प्रतियोगितामा करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। धनकुटा नगरपालिकाले…