१८ चैत्र,धनकुटा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका कोशी प्रदेशका १४ वटा जिल्ला सभापतिहरुद्वारा चैत्र १५ गते भएको दुःखद् घटनाको अविलम्व सत्यतथ्य छानबिन गरि दोषीमाथि हदैसम्मको कार्वाही गरि नागरिकहरुको जिउधन र भौतिक सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्न समेत नेपाल सरकारसँग जोडदार माग गरेका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुद्वारा संयुक्त…