१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

Radio Khabar Palika

पत्रकारलाई जीवन बिमाबारे अभिमुखीकरण, रिलायबल नेपाल लाइफ इन्स्योरेनसद्वारा झोला वितरण

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पहलमा पत्रकारहरूका लागि जीवन बिमाको महत्व, आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै बिमासम्बन्धी जानकारी प्रदान गर्यो। कार्यक्रममा करिब ४० जना पत्रकार सहभागी भएका थिए। कम्पनीले सहभागी पत्रकारहरूलाई झोला वितरण गरेको थियो भने महासंघले बिमा सचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेको…