१० बैशाख, धनकुटा । सरकारले स्थानीय तह पुनर्संरचनाको प्रक्रिया अघि बढाइरहेका बेला नेकपा एमाले धनकुटाले यस विषयलाई प्राथमिक बहसको एजेन्डा बनाएको छ। जनप्रतिनिधिहरूको सुझाव संकलन गर्दै एमाले धनकुटाले पुनर्संरचना जनताको सुविधा, पहुँच र सेवा प्रवाहलाई केन्द्रमा राखेर हुनुपर्ने निष्कर्ष अघि सारेको छ।कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य,…