धनकुटा, माघ ३ । बाल श्रम विरुद्ध सचेतना फैलाउने उद्देश्यसहित न्यू नव प्रभात क्लब, धनकुटा–५ को आयोजनामा सम्पन्न विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि यु–१२ तर्फ बालसंसार इङलिस बोर्डिङ स्कुल र यु–१४ तर्फ धनकुटा इङलिस बोर्डिङ स्कुलले जितेका छन् । माघ २९ गतेदेखि धनकुटाको तल्लो टुडिखेलमा सञ्चालन भएको प्रतियोगितामा यु–१२ मा ८ वटा र यु–१४ मा…