१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

Radio Khabar Palika

धनकुटामा निर्वाचन सफल बनाउन सहयोग गर्ने विभिन्न निकाय सम्मानित

१६ चैत्र, धनकुटा।प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले विभिन्न निकाय तथा व्यक्तिहरूलाई प्रशंसापत्रसहित सम्मान गरेको छ।निर्वाचनलाई सहज, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटास्थित सुरक्षा निकायका प्रमुखहरू, कोलोनीका प्रमुख तथा नेपाल पत्रकार महासंघलाई सम्मान…