विदुर खवास २३ असार, धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ मा सञ्चालन गरेको दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत सम्पन्न कार्यक्रमहरूको समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा परियोजनाअन्तर्गत हासिल भएका उपलब्धि, कार्यान्वयनका चुनौती, सीपमूलक तालिमको प्रभावकारिता, रोजगारी तथा उद्यमशीलताको अवस्था र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।धनकुटा…