धनकुटा २५ माघ । स्पेन सरकारले करिब २३ वर्षपछि ५ लाखभन्दा बढी आप्रवासीलाई एकैपटक अस्थायी बसोबास अनुमति पत्र तथा रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको छ।स्पेनमा लामो समयदेखि बसोबास गर्दै आएका हजारौँ नेपाली आप्रवासी यस निर्णयबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। विभिन्न देशमार्फत स्पेन प्रवेश गरेका आप्रवासीहरू प्रहरी रिपोर्ट प्रस्तुत गर्न असमर्थ भएकाले नयाँ…