२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

Radio Khabar Palika

धनकुटा एफएमको १७ औं स्थापना दिवस सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

५ चैत्र धनकुटा । रेडियो धनकुटा एफएमको १७ औं स्थापना दिवस मंगलबार सम्पन्न भएको छ ।२०६४ साल चैत्र ५ गतेका दिन धनकुटामा पहिलोपटक एफएम शुरु भएको थियो । १७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेश सदस्य इन्द्रमणी पराजुली, सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई,…