११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

Radio Khabar Palika

सामाजिक व्यक्तित्व स्व. गणेशकुमार कर्माचार्यको शालिक अनावरण

माघ १७,धनकुटा — धनकुटाका सामाजिक, शिक्षासेवी तथा बहुआयामिक योगदान पु¥याएका स्व। गणेशकुमार कर्माचार्यको सालिक अनावरण गरिएको छ। शनिबार धनकुटा नगरपालिका–५ स्थित तल्लाकोप्चेमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यको सालिक अनावरण गरिएको हो। वि.सं. १९७० सालमा जन्मिएका कर्माचार्यको तामाबाट निर्मित अर्धकदको प्रतिमा पारिवारिक सदस्यद्वारा अनावरण गरिएको हो। शिक्षा, सामाजिक सुधार तथा पूर्वी पहाडी जिल्लामा व्यापार र विकासको आधार…