२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

Radio Khabar Palika

रारा गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापालाई

धनकुटा, २२ वैशाख । धनकुटाको राजारानीमा सम्पन्न १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता झापाको बिर्तामोड युनाइटेडले जितेको छ। फाइनल खेलमा आयोजक रारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले लगातार दोस्रो पटक उपाधि उचालेको हो। निर्धारित ९० मिनेटको खेलमा आयोजक राराले एक गोल गर्दै अग्रता लिएको थियो। तर, अतिरिक्त…