३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

Radio Khabar Palika

सवारीबाटै धनकुटा परिक्रमा गर्दै फर्किए बालेन

१० माघ, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा-का वरिष्ठ नेता बालेन्द्र शाह -बालेन- शनिबार धनकुटा सदरमुकाम सवारीबाटै परिक्रमा गर्दै फर्किएका छन्। तय कार्यक्रमअनुसार भीमनारायण चोकबाट मदन चोकसम्म पैदल हिँड्दै मतदाता तथा समर्थकसँग भेटघाट गर्ने योजना भए पनि अन्तिम समयमा स्थगन गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ। बालेन भीमनारायण चोकमा पुगेका बेला सवारीबाट नओर्ली गाडीको झ्यालबाटै…