२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

Radio Khabar Palika

‘जरा अभियान’बाट संगठन पुनर्जागरणमा कांग्रेस, धनकुटाका ६० वडासम्म अभियान विस्तार हुने

१० बैशाख,धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण, विस्तार र नागरिकसँग प्रत्यक्ष सम्बन्ध पुनर्स्थापित गर्ने उद्देश्यसहित ‘जरा अभियान’ सुरु गरेको छ। परम्परागत कार्यक्रमभन्दा फरक शैलीमा फूलको बोटको जरामा पानी सिंचित गर्दै अभियान शुभारम्भ गरिएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा कोइराला र जिल्ला सभापति दिनेश राईले संयुक्त रूपमा अभियान उद्घाटन गर्दै यो अभियानले पार्टीलाई…