१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

Radio Khabar Palika

धनकुटामा सशस्त्र प्रहरीद्वारा असहाय ज्येष्ठ महिलालाई सहयोग

धनकुटा २५ पुस । धनकुटामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङले शसस्त्र प्रहरीको २५ औँ स्थापना दिवसको अवसरमा एक असहाय ज्येष्ठ महिलालाई सहयोग गरेको छ।धनकुटा नगरपालिका ४ की ८२ वर्षीया विपन्न तथा एकल महिला राजेश्वरी आठपहरियालाई सशस्त्र प्रहरीले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो। गुल्मपति प्रेमप्रसाद सिग्देलको नेतृत्वको टोलीले ती महिलाको…