१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

Radio Khabar Palika

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य विष्णुमान श्रेष्ठको निधन

८ चैत, धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य विष्णुमान श्रेष्ठको निधन भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको वि.स २०४९ सालमा स्थापना गर्दा संस्थापक सदस्य रहनु भएका श्रेष्ठको ८७ बर्षको उमेरमा आज विहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ । लामो समय उहाँले राससमा काम गर्नु भएको थियो । उहाँको अन्त्यष्टी…