२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

Radio Khabar Palika

‘लक्षण नदेखिने तर ज्यान लिने’ रोगको बढ्दो खतरा ः धनकुटामा युवापुस्तासम्म फैलिँदै उच्च रक्तचाप

धनकुटासहित देशभर उच्च रक्तचापका बिरामी बढ्दै गएका छन् भने अहिले २५–३० वर्ष उमेर समूहका युवामा समेत यो समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन्। उच्च रक्तचापलाई “सायलन्ट किलर” मानिन्छ, किनकि अधिकांश बिरामीमा सुरुआती अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले मुटु, मस्तिष्क, मिर्गौला र आँखामा गम्भीर असर पुग्न सक्छ। धूम्रपान, मदिरा सेवन, जंक फुड, तनाव, अनियमित निद्रा…