२४,साउन,धनकुटा । नेपाली कांग्रेसको भ्रातृ संघ नेपाल महिला संघको ७९औँ स्थापना दिवसको अवसरमा धनकुटामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।नेपाल महिला संघ जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा धनकुटाको चुवाको बोट पार्कमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेसका सभापति दिनेश राई , सचिव विजय सन्तोषी राई ,संघका अध्यक्ष लीला सुब्बा ,पदाधिकारी तथा सदस्यहरू, नेपाली कांग्रेसका…