१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

Radio Khabar Palika

रामबहादुर राया उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्षमा निर्वाचित

७ भदौ,धनकुटा । उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनबाट रामबहादुर राया अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रायाले २०९ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार कृष्णराज श्रेष्ठले १६६ मत प्राप्त गरे। निर्वाचनमा वरिष्ठ उपाध्यक्षबाहेक अधिकांश पदमा रायाको प्यानलका उम्मेदवार विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा भने श्रेष्ठ प्यानलका…