१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

Radio Khabar Palika

चाडपर्वमा सडक सुरक्षा र यातायात व्यवस्थापनका लागि ११ बुँदे निर्णय

१८ भदौ,धनकुटा । चाडपर्वको समयमा हुनसक्ने सडक दुर्घटना, चोरी डकैती तथा यातायात सम्बन्धी समस्या न्यूनीकरण गर्न सडक सुरक्षा र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने गरी ११ बुँदे निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटामा भएको बैठकले विपद्को जोखिम भएका स्थानमा तत्काल उद्धारका लागि आवश्यक मानवीय तथा भौतिक स्रोत–साधन तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ।…