२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

Radio Khabar Palika

धनकुटा उद्योग वाणिज्य सङ्घले सार्वजनिक गर्‍यो कार्यसमितिको उपलब्धि विवरण , व्यवसायीमैत्री सेवादेखि बजार प्रवर्द्धनसम्मका कामलाई प्राथमिकता

उपलब्धि सार्वजनिक: धनकुटा उद्योग वाणिज्य संघले पत्रकार भेटघाटमार्फत वर्तमान कार्यसमितिले व्यवसायीको हकहित संरक्षण, करदाता सेवा, बजार व्यवस्थापन, उद्योग प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा गरेका प्रमुख काम सार्वजनिक गरेको छ। व्यवसायीमैत्री पहल: संघले करदाता सेवा केन्द्र सञ्चालन, व्यवसाय दर्ता तथा नवीकरणमा सहजीकरण, सहुलियतपूर्ण कर्जाका लागि समन्वय, व्यवसायीका समस्या समाधान, सुरक्षा व्यवस्थापन तथा स्थानीय…